रोनाल्डोविरुद्ध मेसी- हेड टु हेडमा कसको शक्ति बेसी ?

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पीएसजी), साउदी अरबको अल नासर र अल हिलालको संयुक्त टीम रियाद ११ बीच बिहीबार राति प्रतिस्पर्धा हुँदा सम्भवत लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो अन्तिम पटक आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार राति १०:४५ बजे सुरू हुने खेल रोनाल्डोको अल नासर बाट डेब्यू खेल हुनेछ । पीएसजीविरुद्ध रियाद ११ को […]

सम्बन्धित सामग्री

माथिल्लो मुगुमा चिसो बढ्यो, बेसी झर्दै गाउँले

मुगु । पुस दोस्रो साता सुरु हुँदैगर्दा हिमाली बस्ती अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुवासी तातो र पारिलो बेसी झर्न थालेका छन् । पूर्वी–उत्तरी भेग करान कार्मारोङ गाउँपालिकाका वस्तीमा हिउँ नपरे बग्ने पानी र चिसोले बरफ जम्न थालेपछि पशु–चौपाया, बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवतीलाई समेत चिसोले सताउन थालेपछि गाउँले बेसी थालेका हुन् । कार्मारोङ गाउँपालिकाको तिब्बती सीमावर्ती […] The post माथिल्लो मुगुमा चिसो बढ्यो, बेसी झर्दै गाउँले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेसी झर्न थाले भेडीगोठ

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्।...

चिसाे छल्न बझाङका भेडी गाेठ बेसी झारिँदै

बझाङ – चिसो बढ्न थालेसँगै बझाङको हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेसी झर्न थालेका छन् । साइपाल गाउँपालिका, तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका लगायतका ठाउँका भेडापालक किसान चिसो छल्न बेसी झर्न थालेका हुन् । भेडापालक किसान वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी झर्ने गर्दछन् ।  हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि र भेडा चरन क्षेत्रमा हिमपात सुरु हुन थालेपछि भेडी गोठ बेसी झार्नुपरेको साइपाल १ का किसान जयबहादुर बोहराले बताउनुभयो । ‘हिउँदको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबा...

चुनाव सकेसँगै जाडो छल्न बेसी झर्न थाले मनाङबासी

१८ मंसिर, मनाङ । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि मनाङवासी बेसी झर्न थालेका छन् । जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । यसवर्ष निर्वाचनको समय परेकाले जाडो बढ्दै गएको अवस्थामा जिल्ला भित्रिएका मनाङवासी चुनाव सकिएसँगै बेसी झरेका छन् । मनाङमा चिसो बढ्न थालेपछि मनाङवासी काठमाडौँ, पोखरालगायतका स्थानमा […]

जाडो छल्न बेसी झरे उपल्लो मुस्ताङी

पर्वत – चिसो मौसमको सुरुवातसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेसी झर्न थालेका छन् । कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार सुरु गरेका हुन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएका मुस्ताङीहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजित लगायतका सामग्रीको व्य...

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झर्दै

लमजुङ – हिमालको काखैमा पुगेका लमजुङका भेडी गोठ बिस्तारै बेसी झर्न थालेका छन् । माथिल्लो क्षेत्रमा बिस्तारै चिसो बढ्ने, हिउँ पर्ने र पशुका लागि चरण अभाव हुने भएकाले बिस्तारै यहाँका घुम्ती गोठहरु बेसी झर्न सुरु गरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार असोजको पहिलो हप्तादेखि माथिल्लो क्षेत्रमा रहेका घुम्ती गोठहरु बेसी झर्न सुरु हुन्छ । कात्तिक मसान्तसम्ममा सबै गोठ बेसी झरिसक्छन् । ‘चिसो मौसम सुरु भएसँगै माथि(लेक)मा चरणको अभाव हुने भएका...

चिसो बढेपछि बेसी झरे स्थानीय

बागलुङ । बागलुङको ढोरपाटनमा जाडो बढेपछि स्थानीयहरु जाडो छल्न बेसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकोले बालबालिकाहरु र स्थानीयहरु बेबाङ झरेका हुन् । जाडो बढेपछि ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको छ । सो स्कुलमा पढ्ने बिद्यार्थीहरु बोबाङ स्थित जनवादी विद्यालय र अन्य विद्यालयमा गएका छन् । अधिकांश बालबालिका र अभिभावक बेसी […]

चिसोले रित्तिँदै लेक, भरिँदै बेसी

तेह्रथुम– जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानको खोजीमा बेसी सार्न थालिएको छ। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने ताल्लो भेगका खर्क र बेसीमा चहलपहल बढेको छ। ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू बेसी झार्न थालिएको छ। मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि […]

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झरे

लमजुङ – चिसो बढेसँगै हिमालको काखैमा पुगेका लमजुङका भेडीगोठ बेसी झरेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठ अहिले बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार भदौदेखि कात्तिक मसान्तसम्ममा सबै भेडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसँगै माथि लेकमा चरनको अभाव हुने भएकाले यो समयमा भेडीगोठ बेसी सारिन्छन् । उहाँका अनुसार चिसो मौसममा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरनको अभाव हुनुका साथै भ...

डुम्रे–बेसी सहर–चामे बाहेक बन्द रहेका अन्य सडक खण्ड दशैँसम्ममा खुल्ने

काठमाण्डाै - डुम्रे–बेसी सहर–चामे सडक खण्ड बाहेक बन्द रहेका अरु सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका सडक खण्ड दशैँसम्ममा खुलिसक्ने सडक विभागले जनाएको हो । लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक खण्ड खुलाउन समस्या भएको हो । अन्य सडक भने खुलाउन काम सुरु भइसकेको छ । दशैँमा दुईतर्फी नै सडक खुलाउने गरी काम भइरहेको विभागका उपमहानिर्देशक शिवप्रस...