बागलुङ । बागलुङको ढोरपाटनमा जाडो बढेपछि स्थानीयहरु जाडो छल्न बेसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकोले बालबालिकाहरु र स्थानीयहरु बेबाङ झरेका हुन् । जाडो बढेपछि ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको छ । सो स्कुलमा पढ्ने बिद्यार्थीहरु बोबाङ स्थित जनवादी विद्यालय र अन्य विद्यालयमा गएका छन् । अधिकांश बालबालिका र अभिभावक बेसी […]