बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो ।
भोजपुर, पुस १३ । भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले जानकारी दिए […]
बेनी, २९ मङ्सिर । बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु […]
रामपुर (पाल्पा), २१ वैशाख । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बिमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बिमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको […]
काठमाडौँ,१७ माघ । बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही एक सय ५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए। […]
काठमाडौँ,६ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ । लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा […]
सुर्खेतको भेरिगङ्गा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडा नं.– १ का वडाध्यक्ष नवराज कार्कीको शोकमा सार्वजनिक बिदा दिएको हो । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।’ नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्प
गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो...
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा गत वर्ष आर्थिक वर्षमा साढे ७३ लाख रुपियाँको कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । बेनी नगरपालिकाअन्तर्गत कृषि शाखामार्फत् नगरपालिका क्षेत्रमा कुल ७३ लाख ५० हजार रुपियाँको लागतमा कृषिका कार्यक्रम सञ्चालन गरिएको हो । वार्षिक स्वीकृत कार्यक्रमबाट प्रविधिमा कृषकको पहुँच बढाउन तथा कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाको विभिन्न […]
भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ भाग २ का लेखकहरूसँग छलफल गरेको छ ।कार्यक्रममा नगर प्रमुख प्रजापतिले ख्वपको पहिचानमा अमूल्य लेख लेखी सहयोग गर्ने सम्पूर्ण लेखक तथा पाठ्यक्रम निर्माण कार्यदलप्रति धन्यवाद ज्ञापन गरे । कला संस्कृतिको नगर भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, सम्पदा, स्थानीय खेलकुद तथा विभिन्न व्यक्तित्वको जीवनीबारे नयाँ पुस्तालाई जानकारी […]
जिल्ला अस्पताल त्रिशूलीलाई विदुर नगरपालिकाद्वारा २ थान भेन्टिलेटर प्रदान गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट संक्रमित हुने दर बढ्दै गएको कारण उपचारमा आवस्यक स्रोत साधनको अभावकै कारण जटिल समस्या निम्तन सक्ने जोखिमलाई मध्यनजर गर्दै २ थान भेन्टिलेटर अस्पताललाई उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । अमेरिकामा उत्पादित गुणस्तरीय २ थान भेन्टिलेटर नगरपालिकाले भ्याटसहित ५५ लाख […]