जिल्ला अस्पताल त्रिशूलीलाई विदुर नगरपालिकाद्वारा २ थान भेन्टिलेटर प्रदान गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट संक्रमित हुने दर बढ्दै गएको कारण उपचारमा आवस्यक स्रोत साधनको अभावकै कारण जटिल समस्या निम्तन सक्ने जोखिमलाई मध्यनजर गर्दै २ थान भेन्टिलेटर अस्पताललाई उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । अमेरिकामा उत्पादित गुणस्तरीय २ थान भेन्टिलेटर नगरपालिकाले भ्याटसहित ५५ लाख […]