गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो...