भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ भाग २ का लेखकहरूसँग छलफल गरेको छ ।कार्यक्रममा नगर प्रमुख प्रजापतिले ख्वपको पहिचानमा अमूल्य लेख लेखी सहयोग गर्ने सम्पूर्ण लेखक तथा पाठ्यक्रम निर्माण कार्यदलप्रति धन्यवाद ज्ञापन गरे । कला संस्कृतिको नगर भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, सम्पदा, स्थानीय खेलकुद तथा विभिन्न व्यक्तित्वको जीवनीबारे नयाँ पुस्तालाई जानकारी […]