पूर्वराजा भए डिस्चार्ज, लिन पुगे पारस

मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह तीन दिनपछि डिस्चार्ज भएका छन् । पूर्वराजा शाह शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

सम्बन्धित सामग्री

पूर्वराजा शाह नेपालगञ्ज आउँदै

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन्। कर्णाली प्रदेशको जुम्लालगायत ठाउँहरुमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा शाह नेपालगञ्ज आउन लागेका हुन्। पूर्वराजा शाह बुधबार नेपालगञ्ज आउँदै छन्। उनी नेपालगञ्जमा बसेर यस क्षेत्रका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ। विद्वत् परिषद्का दीपकबहादुर सिंहका अनुसार बुधबार नेपालगञ्ज आइपुग्ने पूर्वराजा शाहको २४ गते […]

दुर्गा प्रसाईको कार्यक्रममा पूर्वराजा नजाने

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह मेडिकल व्यवसायी दुर्गा प्रसाईको कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार चितवनतिर लागेका छन् । प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए । प्रसाईले भनेका थिए, ‘राजाले टाउको हल्लाइबक्सेको छ, आउनुहुन्छ होला ।’ तर, पूर्वराजा […]

मुसहर बस्तीमा पूर्वराजा शाह (तस्बिरहरु)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्। पूर्वराजा शाह शनिबार प्रभु शमशेर राजी राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि सिमरा पुगेका हुन्। उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको छ। पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा बिताएका थिए। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि मुसहर […]

पूर्वराजा शाहको स्वागतमा नवलपरासीमा उर्लियो जनसागर (तस्बिरहरु)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नवलपरासीमा जनसागर उर्लिएको छ। पूर्वराजा शाह मंगलबार पश्चिम नवलपरासीको सरावल–७ बर्दघाटस्थित कालिका मन्दिर पुगेका थिए। त्यसक्रममा उनको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधारण पुगेका हुन्। पूर्वराजा शाह केही दिनदेखि पश्चिम नेपालका जिल्लाको भ्रमणमा छन्। केही दिनअघि कपिलबस्तुको चन्द्रौटामा पनि पूर्वराजा शाहको भव्य स्वागत भएको थियो। तस्बिरहरुः सामाजिक सञ्जाल

‘नागरिक अभिनन्द’मा सहभागी हुन पूर्वराजा धनगढी आउँदै

पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा अभिनन्दन गरिने भएको छ। पूर्वराजा आउने भएपछि समर्थकले उनको अभिनन्दन र भ्रमणको तयारी थालेका छन्। यही ५ जेठमा शाह परिवारका सदस्यसहित धनगढी आइपुग्ने तय भएको बताइएको...

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा

काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज पुगेका छन्। पूर्वराजा शाह मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमणका लागि नेपालगन्ज पुगेका हुन्। उनलाई शुक्रबार नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन्। पूर्वराजा शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको […]

अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।  परिवारसहित आएका उनी...

पूर्वराजा वीरेन्द्रकाे शालिकमा गरियाे माल्यार्पण

काठमाडाैँ- पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ। बिहीबार पूर्वराजा शाहको २१ औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो। योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो। श्रद्धाञ्जली दिन पुगेकाहरूले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका […]

पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण

पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ । बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो । श्रद्धाञ्जली दिन पुगेकाहरुले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प

पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन् । पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ । यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी […] The post पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.