एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई

सम्बन्धित सामग्री

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहितका नेतामाथिको कारबाही फुकुवा

काठमाडौँ : नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अब केन्द्रीय कमिटी रूपान्‍तरण भएको छ । आज बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानममा राख्दै आयोजक कमिटीलाई के…

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहितका नेतामाथिको कारबाही फुकुवा

काठमाडौँ : नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अब केन्द्रीय कमिटी रूपान्‍तरण भएको छ । आज बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानममा राख्दै आयोजक कमिटीलाई के…

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, आठ नेतालाई लगियो स्थायी कमिटीमा

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग गर्दै आठ नेतालाई स्थायी कमिटीमा मनोनयन गरिएको छ ।

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रूपान्तरण

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए...

आज एमाले महाधिवेशन आयोजक कमिटी बैठक, महत्त्वपूर्ण निर्णय हुनसक्ने

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान बस्दैछ । बुधवार बिहान ११ बजे बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधानबारे महत्त्वपूर्ण निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले गरेको माग अनुसार पार्टीलाइए २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनेबारे निर्णय हुने एमाले स्रोतले जनाएको छ । एमालेले बुधवारको बैठकका लागि कारवाहीमा परेका ११ नेताबाहेक सबै केन्द्रीय कमिटी सदस्यलाई सूचना दिएको छ ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने चार सांसदको पद चैट

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ। एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको ह्वीप अर्थात निर्देशन उल्लंघन गरेको भन्दै प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गर्ने निर्णय गरेको हो। वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले…

बालुवाटारमा सुरु भयो एमालेको बैठक

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा आगामी दशौँ महाधिवेशन तथा माधव नेपाल पक्षीय नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने बताइएको छ।यसअघि मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टरा

सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक जारी

सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । बैठक अहिले बालुवाटारमा जारी छ । बैठक समसामयिक एवम् पछिल्लो राजनीतिक परिस्थति तथा सांगठनिक व्यवस्थापनमा केन्द्रित रहने नेकपा एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ ।