नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान र पार्टीलाई एकता पूर्वकै अवस्थामा फर्काउनुपर्ने माधव नेपाल पक्षको माग सम्बोधनका लागि भन्दै एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेको हो ।महाधिवेशन आयोजक कमिटी भंग भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथि गरिएको कारवाही समेत...