एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पार्टीलाई २०७५ जेठ २ मा फर्काउन केन्द्रीय कमिटीको बैठक बोलाइयो

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय गरेको हो। एमालेलाई २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटीको बैठक अनुसार सञ्चालन गर्नका लागि बैठक…

सम्बन्धित सामग्री

आज एमाले केन्द्रीय कमिटीको बैठक, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ।बुधबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी नहुने भएको छ। नेपाल समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको थियो। पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएपछि नेपाल पक्ष बैठकमा सहभागी नहुने अडानमा छ।

एमाले बैठकमा खनाल र नेपालसहितका नेताहरूलाई बोलाइयाे

काठमाडौँ । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्राचार गरिएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार (भोली) बिहान ११ बजे बस्दै छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव […]

एमाले बैठकमा झलनाथ खनाल र माधव नेपाललाई पनि निम्ता

१७ असार, काठमाडौं । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव […]

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रूपान्तरण

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए...