सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक जारी

सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । बैठक अहिले बालुवाटारमा जारी छ । बैठक समसामयिक एवम् पछिल्लो राजनीतिक परिस्थति तथा सांगठनिक व्यवस्थापनमा केन्द्रित रहने नेकपा एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष नजाने

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव …