विद्यालयको नाम नेपालीमा राख्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडाैँ – काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नेपाली नाम राख्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै नेपाली वा नेपालीपन झल्कने नाम राख्न भनेको हो । शिक्षा नियमावली, २०५९ को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने […]

सम्बन्धित सामग्री

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ । महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो । सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ । महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर […]

१५ दिनभित्र दर्ता गर्न सबै तरकारी व्यवसायीलाई निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपालन विभागले  १५ दिनभित्र तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई दर्ता गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिकामा दर्ता भई सो को व

विद्यार्थीको पठनपाठनलाई असर गर्ने कुनैपनि गतिविधि हुन दिन्नौं : काठमाडौं महानगर

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको शिक्षा विभागले महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा राजनीतिक गतिविधि नगर्न बुधबार निर्देशन दिएको छ । विभागको निर्देशनको विरोध गर्दै नेकपा बहुमतका विद्यार्थी संगठनले विहिबार महानगरपालिकाको शिक्षा विभागमा ताला लगायो । त्यसलगत्तै महानगरले विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ त्यस्तो कुनै पनि गतिविधि हुन नदिने भन्दै ताला फुटाएर विभाग खुलाएको […]

सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी दिइन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन […]

प्राधिकरण-महानगर विवाद, दुबैका आ–आफ्नै तर्क

काठमाडौँ : काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच जुहारी चलेको छ। कर तिर्ने विषयलाई लिएर यी दुई सरकारी निकायबीच जुहारी चलेको हो। प्राधिकरणले सम्पत्ति कर नतिरेको काठमाडौँ महानगरपालिकाको आरोप छ भने महानगरपालिकाले पनि आफूलाई तिर्नुपर्ने रकम नतिरेको आरोप विद्युत्‌ प्राधिकरणको छ।काठमाडौं महानगरपालिकाले २१ भदौमा नेपाल विद्युत् प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न निर्देशन दियो। त्यसको प्रत्युत्तरमा महानगरपालिकाले  वर्षौ

महानगरमा कार्यरत कर्मचारी र शिक्षकलाई दलीय आबद्धता त्याग्न मेयर बालेनको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत कर्मचारी र शिक्षकलाई दलीय आबद्धता त्याग्न महानगर प्रमुख बालेन्द्र साह (बाेलेन)ले निर्देशन दिएका छन्। आज सामाजिक संजालमा उनले उच्च अदालतको फैसला र महागरपालिका कर्मचारी ऐन अनुसार काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै…

मुलुकभर मतगणना कछुवा गतिमा, मतपरिणाम आउन कति दिन लाग्ला ?

वैशाख ३१, काठमाडौं ।  संघीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन स्थानीय तह अन्तरगत शुक्रवार सम्पन्न भएको निर्वाचनको मतगणना कछुवा गतिमा शुरु भइरहेको छ । केहि स्थानको मतपरिणाम सार्वजनिक भइसकेता पनि अधिकांश स्थानको मतगणनाका लागि सर्वदलीय बैठक बस्न ढिलाई भएकाले शुक्रवार विहान अवेरमात्र मतगणना शुरु भएको हो ।  निर्वाचन आयोगले शुक्रवार नै  मतगणना शुरु गर्न स्पष्ट निर्देशन दिएता पनि प्रक्रिया पुगेका स्थानहरुमा पनि ढिला गरी मतगणन शुरु भएका छन् । मुलुककै ठूलो महानगरपालिकाको रुपमा रहेको काठमाडौं महानगरमा पनि शुक्रवार बिहान १० बजेपछि मात्र मतगणना शुरु भएको छ । राष्ट्रिय सभा गृहमा बिहान ८ बजेबाट मतगणना शुरु गर्ने भनिएता पनि सर्वदलीय बैठक नै ढिला बसेको थियो ।   निर्वाचन आयोगका अनुसार  प्रारम्भिक मतगणना गर्ने क्रममा अहिले काठमाडौं महानगरपालिका वडा नं १ नक्साल र वडा नं ३२ को मतगणना शुरु गरिएको छ । ३ लाखभन्दा बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको छ ।   काठमाडौं महानगरको प्राप्त मत परिणाम र हालसम्मको समयलाई आधार मान्ने हो भने एउटा मत सदर या बदर  मत ठहर्‍याउन २० मिनेटसम्म लाग्ने गरेको सहभागी राजनीतिक दलका स्वयंसेवकहरुले बताएका छन् ।  यसरी हेर्दा काठमाडौं महानगरको अन्तिम नतिजा आउन हप्ता दिनभन्दा बढी समय लाग्ने देखिन्छ । मतगणना भइरहँदा राष्ट्रिय सभागृह परिसरमा भिड बढ्दै गएको छ । त्यहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता र उमेद्वारका समर्थकहरु सभागृह आउने क्रम जारी छ। महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा पनि  शुक्रवार मात्र मतगणना शुरु भएको छ । ललितपुर महानगरपालिकामा पनि अपरान्ह १२ बजेपछि मात्र  मतगणना शुरु भएको छ । यसैगरी  विराटनगरमा पनि मतगण शुरु  भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकभर करीब ६४ प्रतिशत मत खसेको छ ।                 आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ ।  एकैपटक देशभरका कुल १० हजार ७५६ ओटा मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा शुक्रवार मतदान भएको थियो। यसपटक ७५३ ओटा स्थानीय तहमा कुल ३५ हजार २२१ निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । यसपालि ६५ ओटा दल निर्वाचनमा सहभागी छन् ।

गायत्री परिवारले भोगचलन गर्दै आएको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाको पत्र

काठमाडौं। काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित गायत्री परिवार नेपालले २०६६ सालदेखि भोगचलन गर्दै आइरहेको जग्गामा निर्मित भौतिक संरचना खाली गर्न स्थानीय तहले निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका ३ ले जग्गा खालि गराउन निर्देशन दिएसँगै धार्मिक, सांस्कृतिक तथा समाज जागरणमा काम गर्दै आएको गायत्री परिवार सडकमा आइपुग्ने चिन्तामा रहेको छ ।