१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको शिक्षा विभागले महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा राजनीतिक गतिविधि नगर्न बुधबार निर्देशन दिएको छ । विभागको निर्देशनको विरोध गर्दै नेकपा बहुमतका विद्यार्थी संगठनले विहिबार महानगरपालिकाको शिक्षा विभागमा ताला लगायो । त्यसलगत्तै महानगरले विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ त्यस्तो कुनै पनि गतिविधि हुन नदिने भन्दै ताला फुटाएर विभाग खुलाएको […]