गायत्री परिवारले भोगचलन गर्दै आएको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाको पत्र

काठमाडौं। काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित गायत्री परिवार नेपालले २०६६ सालदेखि भोगचलन गर्दै आइरहेको जग्गामा निर्मित भौतिक संरचना खाली गर्न स्थानीय तहले निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका ३ ले जग्गा खालि गराउन निर्देशन दिएसँगै धार्मिक, सांस्कृतिक तथा समाज जागरणमा काम गर्दै आएको गायत्री परिवार सडकमा आइपुग्ने चिन्तामा रहेको छ ।

सम्बन्धित सामग्री

ललितानिवासमा डोजर चलाउने महानगरको हतारोमा अदालतको तगारो

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्ः ७ दिनको मिति नाघेको भोलिपल्ट ललितानिवासमा डोजर चलाउने तयारी थियो । सरकारी जग्गामा बनेका संरचना भत्काएर महानगर मातहत ल्याउने जिम्मेवारी हाम्रो हो ।

ललिता निवासकाे सरकारी जग्गा खाली गर्न काठमाडाैं महानगरपालिकाको ७ दिने सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न भनेकाे छ। आज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र  ललिता निवासकाे जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हाे । ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट […]

भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाको डोजर

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो ।

सरकारी अतिक्रमण आरोपमा नर्भिकको जवाफ : तत्काल जग्गा खाली गर्न सकिँदैन

काठमाडौं : सरकारी जग्गा अतिक्रमण गरी अवैधरूपमा अस्पताल सञ्चालन गरेको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २४ घण्टामा जग्गा खाली गर्न आदेश दिए थिए।बालेनले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गरेका थिए।अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको जानकारी दिए। सरकारसँग अस्पतालले २० वर्षको लिज सम्झौता गरेर एक रोपन

काठमाडौं महानगरले घरजग्गा करमा सहुलियत दिने

काठमाडौः काठमाडौं महानगरपालिकाले घरजग्गा करमा सहुलियत दिने भएको छ। चालु आर्थिक वर्षको २०७६/०७७ देखि लागू हुनेगरि महानगरले घरजग्गा करमा सहुलियत दिने भएको छ। किताकाटलाई रोक्नको लागि घरजग्गा करमा सहुलियत दिन लागेको काठमाडौं महानगरपालिकाको प्रवक्ता इश्वरमान डंगोलले बताए। उनका अनुसार महानगरभित्र खाली जग्गा छै...