जापोरिजिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा

प्रमुख पेट्रो कोटिनले एएफपीसँग भने, 'फब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि प्लान्टका कर्मचारीबाट १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ, तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो, तर केही व्यक्तिहरूको अवस्था अज्ञात छ।'...

सम्बन्धित सामग्री

युक्रेनको आणविक प्लान्टको अवस्था ‘खतरनाक’

संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताउनुभएको छ । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रलाई आणविक इन्धन राख्ने रिएक्टर र पोखरीलाई चिसो पार्न पानी प्रवाह गर्ने पम्पहरू सञ्चालन गर्न भरपर्दो बिजुली आपूर्तिको आवश्यकता पर्दछ । आणविक ऊर्जा केन्द्रका प्रमुख राफेल ग्रोसीका अनुसार मार्च …

युक्रेनको आणविक प्लान्ट आक्रमण ‘अस्वीकार्य चुनौती’

काठमाडौँ – फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ । फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेलेयो भने, “फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।” युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ […]

ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा

युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले दक्षिणी युक्रेनको मस्कोको कब्जामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन् ।

ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा

युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले दक्षिणी युक्रेनको मस्कोको कब्जामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन् ।

युक्रेन युद्धका दुई सय दिन : आक्रमण र प्रतिरोध जारी

मस्कोले कीभको व्यापक प्रत्याक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रबाट पछि हट्ने घोषणा गरिरहेका समय युक्रेनले भन आफ्नो सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रुसी सेनालाई पछाडि धकेल्ने आइतबार बताएको छ । युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।  रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसल

रूस-युक्रेन युद्धका दुई सय दिन, आक्रमण र प्रतिरोध जारी

युक्रेन- मस्कोले कीभको व्यापक प्रत्याक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रबाट पछि हट्ने घोषणा गरिरहेका समय युक्रेनले भने आफ्नो सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रुसी सेनालाई पछाडि धकेल्ने आइतबार बताएको छ । युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको […]

रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाको लागि गुहार

संयुक्त राष्ट्र संघका महासचिव, टर्की र युक्रेनका राष्ट्रपतिहरूले रुससँग चलिरहेको युद्धको अन्त्य कसरी गर्ने भनेर छलफल गरेका छन् । यससँगै उनीहरुले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘जापोरिजिया’लाई सुरक्षित गर्न गुहार गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको लवीवमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘जापोरिजिया’ आणविक प्लान्टको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले […]

युक्रेनमा रुसी आक्रमणबाट जापोरिजिया आणविक प्लान्टमा भीषण आगलागी

एजेन्सी । युद्धको नवौं दिन रुसी सेनाको गोलीका कारण जापोजिरिया आणविक प्लान्टमा आगलागी भएको थियो । यद्यपि, निर्देशक अलेक्ज्याण्डर स्टारुखले प्लान्ट सुरक्षित रहेको बताएबा छन् । तर, रूसी सेनाले गोलीबारी पछि प्रशासन र नियन्त्रण भवनहरू कब्जा गर्दै उनीहरूले युक्रेनी उद्धारकर्मीहरूलाई प्लान्टमा प्रवेश गर्नबाट रोकिरहेका छन् ।