युक्रेनमा आक्रमणः जापोरिजिया आणविक प्लान्टमा आगो निभ्यो, कीभमा गोली लागेर भारतीय विद्यार्थी घाइते

एजेन्सी, २० फागुन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले जापोरिजिया प्लान्टमा आक्रमण गरेको भिडियो ट्वीट गरेका छन् । युद्धको नवौं दिन रुसी सेनाको गोलीबाट जापोजिरिया आणविक प्लान्टमा आगलागी भएको छ । जसलाई दमकलले केही घण्टामै निभाएको थियो । आक्रमणपछि विकिरणको स्तर पनि सामान्य रहेको पाइएको छ । यसअघि प्लान्ट डाइरेक्टर अलेक्जेंडर स्टारुखले पनि जापोरिजियाको सुरक्षाबारे […]