काठमाडौँ – फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ । फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेलेयो भने, “फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।” युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ […]