अन्य नाका सहज भए पनि अझै सहज भएन पूर्वी नाका काँकरभिट्टा (तस्बिरहरू)

झापा (काँकरभिट्टा) – नेपाल-भारतबीचका सीमा नाका खुल्ला गर्ने नेपाल सरकारको निर्णय भए पनि पूर्वी नाका काँकरभिट्टाबाट आवत-जावत अझै सहज भएको छैन। काँकरभिट्टा नाका हुँदै भारत जान र भारतबाट नेपाल आउनका लागि सवारी साधनको आवागमन अझै हुन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। भारतबाट नेपाल आउनका लागि कुनै पनि सवारी साधनलाई नेपाल आउन अनुमति दिइएको […]

सम्बन्धित सामग्री

तातोपानी नाका सहज रुपमा सञ्चालनको पहल गर्न माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

चीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा आज बिहान खुमलटार पुगेर सो प्रतिनिधि मण्डलले प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रचण्डले नेपाल र चीन सरकारसँग नाकाको सहज सञ्चालनबारे छलफल गर्ने आश्वासन दिएका थिए । तातोपानी नाका सहज

टिप्ताला नाका खुलाउन अनुरोध गर्दै पालिकाले लेख्यो प्रशासनलाई पत्र

ताप्लेजुङको हिमाली क्षेत्रका बासिन्दालाई सहज बनाउन चार वर्षदेखि बन्द टिप्ताला  नाका खुलाइदिन अनुरोध गर्दै फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ ।  कोभिड–१९ का कारण नाका बन्द रहेकाले  सीमावर्ती क्षेत्र...

उत्तरी नाका सहज बनाउने चिनियाँ आश्वासन

१३ चैत, काठमाडौं । चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले नेपालसँगको उत्तरी व्यापारी नाका सञ्चालन सहज बनाउने आश्वासन दिएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डललेका सदस्य क्युपिङ र नेपालका वाणिज्य सचिव गणेश पाण्डेय नेतृत्वको बार्तामा क्युपिङले यस्तो आश्वासन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘कोभिड–१९ का कारण तातोपानी र […]

रसुवागढी नाका प्रभावित हुँदा कन्टेनर व्यवसायी मारमा

दैनिक दुई सय भन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । रसुवागढी नाका चालु हुँदा करिब १५ सय कन्टेनर यो...

भारतसँग जोडिएको सर्लाहीका मुख्य सीमा नाका खुला

सर्लाही । गत वर्ष चैत्रबाट बन्द रहेको जिल्लाको सीमा नाका औपचारिक रूपमा खुला गरिएको छ । सदरमुकाम मलङ्वा स्थित गोरखकाली नाका औपचारिक रूपमा सुचारु भएसँगै आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केही दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो । तर, भारततर्फका सुरक्षा बलले सीमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न […]

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिन...

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो।...

पुरानो अवस्थामा अझै फर्किएनन् काँकडभिट्टा र भद्रपुर नाका

सरकारले ५ असोजमा देशभर भारतसँगका सबै नाका खोल्ने र स्वास्थ्य मापदण्डलाई पालना गर्दै आवतजावत सहज गर्ने निर्णय ग¥यो । तर, झापाका दुई ठूला नाका अझै पुरानै अवस्थामा फर्कन सकेका छैनन् ।  यी नाकामा...

अझै खुलेन विराटनगरसँग जोडिएको रानी नाका

भारतको जोगबनीसँग जोडिएको रानी नाका पूर्णरुपले खुलेको छैन। यात्रुहरुलाई सहज आवतजावतका लागि आंशिक रुपमा रानी नाका खुलेको छ। सरकारले सीमा नाका खोल्ने निर्णय गरे पनि शुक्रबारसम्म रानी नाका नखुलेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...

चीनसँगको तातोपानी नाका भूकम्पपछि अस्थिर

काठमाण्डाै - भूकम्पपछि बन्द चीनसँगको तातोपानी नाका अझै सहज बनेको छैन । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा मजदुर बिचल्लीमा परेका छन् । अस्थिर ७ वर्षदेखि अस्थिर बनेको नाकालाई सहज बनाउनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग समेत...