रसुवागढी नाका प्रभावित हुँदा कन्टेनर व्यवसायी मारमा

दैनिक दुई सय भन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । रसुवागढी नाका चालु हुँदा करिब १५ सय कन्टेनर यो...

सम्बन्धित सामग्री

रसुवागढी नाका खुलेपछि चहलपहल

रसुवा– नेपाल–चीन सिमानाको रसुवागढी नाका २०७९ चैतदेखि दुईतर्फी खुलेपछि व्यापारिक चहलपहल बढेको छ । कोभिड संक्रमणको महामारी फैलिएपछि उक्त नाका बन्द भएको थियो । गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको रसुवागढी नाका खुलेसँगै राजस्व संकलनमा पनि वृद्धि हुन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । अहिले चीनबाट रसुवागढी नाका हुँदै निर्वाध आयातनिर्यात भइरहेको छ । रसुवा भन्सार […]

पुन: सञ्चालनमा आयो रसुवागढी नाका

काठमाडौँ- कोभिड-१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको थियो। नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र […]

तातोपानी र रसुवागढी नाका सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आएका […]

खुले तातोपानी र रसुवागढी नाका

काठमाडौँ । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर […]

तातोपानी र रसुवागढी नाका खुले

३० भदौ, काठमाडौं । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा […]

रसुवागढी नाका बिहीबारदेखि खुल्ने, तातोपानीबारे अझै अन्यौल

काठमाडौँ-  कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। यद्यपि तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल छ। चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराएलगत्तै रसुवागढी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको रसुवा जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रशासन स्रोतका अनुसार रसुवा नाकाबाट बिहीबारदेखि दैनिक […]

तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार

काठमाडौं। तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार भएको छ। एकैदिन १ हजार २३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। विदेशी ठेकेदार कम्पनीले १.५ प्रतिशत आयकार तिर्नुपर्ने सरकारले निर्णय गरेको छ। कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खुल्ने भएको छ। निम्न माध्यमिक तहका शिक्षकहरुको लाइसेन्स परीक्षा नतिजा सार्वजनिक गरिएको छ।

नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति

कोरोनाका कारण चीनले करिब तीन वर्षअघिदेखि एकतर्फी सञ्चालन गरेको तातोपानी र रसुवागढी नाका अब दोहोरो सञ्चालनमा आउने भएको छ । बिहीबार सिमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको छ । तर,...

रसुवागढी नाका बन्द

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो । स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए । शुक्रबार हुने स्थानी

रसुवागढी नाका आज रातीदेखि बन्द हुने

रसुवा । नेपाल र चीनबीचको उत्तरी व्यापारिक रसुवागढी नाका आज (मंगलबार) रातीदेखि बन्द हुने भएको छ । यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । निर्वाचन हुनु ७२ घण्टा अगाबै सीमा नाका बन्द गर्नुपर्ने […]