कोमल वलीलाई दाङ-३ बा‍ट लड्न एमालेले दियाे टिकट

काठमाडाैँ – नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद काेमल वली दाङ-३ बा‍ट चुनाव लड्ने भएकी छन् । लोक गायिका एवम् पूर्वसञ्चारकर्मी वलीलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि एमालेले दाङ-३ बा‍ट टिकट दिएको हाे । उनी यसअघि राष्ट्रियसभा सांसद् समेत भएकी थिइन् । यो क्षेत्रबाट एमालेले प्रतिनिधि सभाको लागि वलीसँगै तुल्सीपुर उपमहानगरका पूर्व मेयर […]