कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै थवाङमा माओवादी विजयी

रोल्पाको थवाङ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपासहित नेपाली कांग्रेस, नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

काठमाडाैँ- धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। नेकपा एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भए। राजेन्द्रले ४ हजार ३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेका अनिलले ४ हजार ९४ मत प्राप्त गरे। उपप्रमुखमा भने माओवादीकी शोभादेवी […]

पचालझरना गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै माओवादी विजयी

काठमाडौँ। कालिकोटको पचालझरना गाउँपालिकामा नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्र विजयी भएको छ। एमाले र कांग्रेसबीच गठबन्धन भएको सो पालिकामा माओवादी केन्द्रका देवराज शाही २ हजार ३६२ मत ल्याएर विजयी भएका हुन्।

बर्दियाको राजापुर नगरपालिका मेयरमा कांग्रेसलाई ४७ मतले हराउँदै माओवादी विजयी

काठमाण्डाै – बर्दियाको राजापुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । राजपुरको मेयरमा माओवादी केन्द्रका दिपेश थारुले ९ हजार ८ सय सात मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय ६० मत ल्याउनुभयो । उपमेयरमा माओवादीकी मनकला कुमारी चौधरी १० हजार ८६ मत ल्याएर विजयी हुनुभयो भने प्रतिष्पर्धी कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत ल्याउनुभयो ।

साकेला गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी विजयी

खोटाङको साकेला गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रविप्रकाश राई विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउँदै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।   राईले एक हजार...

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी विजयी

उजदयपुर – उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट  निर्वाचनमा उम्मेद्वार बनेका बिश्वकर्मा नेकपा एमालेका बाबुराम राईलाइ ३८ मतले हराउँदै विजयी हुनुभएको हो ।  निर्वाचित विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपाध्यक्षमा एमालेकी धनमाया मगरलाई हराउँदै नेपाली का‌ंग्रेसकी घना राई निर्वाचित हुनुभएको छ।

रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष नै विजयी भएका हुन् ।  अध्यक्षमा माओवादीका सुकबहादुर बुढाले ३३११...

सर्लाहीको रामनगर गाँउपालिका अध्यक्षमा कांग्रेसलाई हराउँदै माओवादी विजयी

सर्लाही – सर्लाहीको रामनगर गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजाबाबु यादव निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिनन्द यादवले २ हजार ३९२  मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गितादेवी ३ हजार ५२३ मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।  उहाँको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कौशलीया साहले २ हजार ६२७ मत प्राप्त गर्नुभएको छ।

बझाङ मष्टा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

बझाङ :  मष्टा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका  ज्ञानबहादुर बोहरा विजयी भएका छन्।  उनी तीन हजार ८३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले दुई हजार३३७ मत प्राप्त गरे।  बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए। यस्तै एमालेकी शर्मिला रोकायालाई ४८७ मतान्तरले हराउँदै माओवादी केन्द्रका हर्कराज धामी उपाध्यक्ष निर्वाचित भए। धामीलेले दुई हजार ८१७ मत प्राप्त गरे। रोकायाले दुई हजा

कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै भोजपुरको आमचोकमा माओवादी विजयी

भोजपुर । भोजपुरको आमचोकमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अशोक राई विजयी भएका छन् । कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार वसन्त राईलाई पराजित गर्दै माओवादी केन्द्रका अशोक विजयी भएका हुन् । उनले ३६८६ मत ल्याए । वसन्त राईले ३२५८ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादीकै सीता राईले ३५११ मत ल्याएर विजयी भएकी छन् ।

भोजपुर आमचोकमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन