साकेला गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी विजयी

खोटाङको साकेला गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रविप्रकाश राई विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउँदै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।   राईले एक हजार...

सम्बन्धित सामग्री

तेमालको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

५ जेठ, काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र लामा ७ हजार ७८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ९०० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका दलमान (डीएम) थोकरले ६ हजार […]

काभ्रे रोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काभ्रे : जिल्लाकाे राेशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईबा ‘ज्वाला’ निर्वाचित भएका छन्।लामाले ६ हजार ४५३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले देवसागर लामाले ५ हजार ३८३ मत पाए। जुन कांग्रेसका लामाले पाएको मतभन्दा १ हजार ७० मत कम हो।त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित वाईबाले ५ हजार ५३२ मत ल्याए। उनको प्रतिस्पर्धी एमालेकी बबिता बोहरा (क्षेत्री)ले

ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार लोप्चनले चार हजार नौ सय नौ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर दर्लामी मगरले चार हजार ६ सय ९२ मत र उहाँका प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३७ सय मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये पाँच वटामा काँग्रेस, एउटामा माओवादी केन्द्...

मकवानपुरको बकैयाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

४ जेठ, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा कांग्रेसका धर्म लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । २१ हजार ७७१ मत खसेको बकैयामा कांग्रेसका लामिछानेले ११ हजार २९२ मत पाए । निकटतम् प्रतिस्पर्धी एमालेकी सरला बोलखेले ७०६६ मत पाइन् । उपाध्यक्षमा […]

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

जाजरकोटको शिवालयको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्।का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका शेरबहादुर शाही ५८५ मतान्तरले विजयी भएका छन् । शाहीले ३३०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले २७१८ मत ल्याए । यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी गीता शाही विजयी भएकी […]

तनहुँकाे देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

काठमाण्डाै – तनहुँको देवघाट गाउँपालकिाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले जितेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्पिर्धी नेकपा एमालेका दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्...

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी […]