मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

काठमाडाैँ- धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। नेकपा एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भए। राजेन्द्रले ४ हजार ३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेका अनिलले ४ हजार ९४ मत प्राप्त गरे। उपप्रमुखमा भने माओवादीकी शोभादेवी […]