चुनावमा असहयोग गरेको भन्दै एमाले कैलालीका अध्यक्ष पार्टीबाट निष्काशित

धनगढी : नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले निर्वाचनमा असहयोग गरेको पुष्टि भएको भन्दै जिम्मेवारीबाट अलग गरिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाएको हो।उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेसँगै उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ। थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो।प्रदेशले जिल्ला कमिटीलाई साउन १५ गतेभ

सम्बन्धित सामग्री

अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने

काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो । विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार […]

अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने

वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो ।विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार तालिम प्रदायक संस्थाहरूको विभागले समय समयमा अनुगमन तथा निरीक्षण गर्ने गर्छ । त्यसका लागि विभागको आधिकारिक नम्बर ९

अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई विद्यार्थीको ज्ञापन

काठमाडौँ । अनुसन्धानमा असहयोग भएको र अपमान भोग्नुपरेको भन्दै बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीले प्रदेश १ र मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाएकी छन्। प्रदेश १ को खोटाङ जिल्ला दिक्तेल मजुवागढी नगरपालिका घर भई हाल बेलायतको सोअस युनिभर्सिटी अफ लण्डनबाट पिएचडीका लागि नेपालमा अनुसन्धान गरिरहेकी विद्यार्थी जयन्ता राईले अनुसन्धानका क्रममा असहयोग भोग्नु […]

अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई विद्यार्थीको ज्ञापन

अनुसन्धानमा असहयोग भएको र अपमान भोग्नुपरेको भन्दै बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीले प्रदेश १ र मधेश प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएकी छन्। प्रदेश १ को खोटाङ जिल्ला दिक्तेल मजुवागढी...

सिंहदरबार पुगेको दुई महिनामै वनमन्त्री यादवको गुनासो– ‘मन्त्रालयबाटै असहयोग भयो’

वन तथा वातावरणमन्त्री प्रदीप यादवले कार्यभार सम्हालेको दुई महिनामै ‘आफूलाई असहयोग’ गरेको भन्दै मन्त्रालयकै उच्च अधिकारीप्रति रोष प्रकट गरेका छन् । सवारीसाधनमा तत्कालै युरो– ६ मापदण्डको इन्जिन लागू गर्न खोजे पनि...

पार्टीबाटै असहयोग भएको भन्दै युवा नेता रावलद्धारा कांग्रेस परित्याग

भदौ २, काठमाण्डौं । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिएका छन् । बुधाबर एक बिज्ञप्ति जारी गरि रावलले कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले […]

एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग किन : बालेन्द्र शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन्। ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरे पछि मेयर शाहको प्रतिक्रिया आएको हो। उनले आइतबार साँझ सामाजिक संजाल मार्फत एउटा स्थानीय सरकारले अर्को स्थानीय […]

पार्टीलाई असहयोग गरेको भन्दै ‍संविधानसभा सदस्यसहित १४ कांग्रेस नेता निलम्बित

काठमाडौँ- स्थानीय तह निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेस तनहुँले १४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ। कारबाही पर्नेमा एक जना संविधानसभा सदस्य पनि छन्। संविधानसभा सदस्य झुलबहादुर आले र ऋषिङ गाउँ कार्यसमिति सभापति तीलबहादुर थापालाई निलम्बन गरिएको तनहुँ कांग्रेसले जनाएको छ । कांग्रेसले व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीसहित १२ जनालाई पार्टीबाट […]

पार्टी भित्रैबाट असहयोग गर्नेहरूको हिसाबकिताब गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टीभित्र मात्रै सीमिति नभएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताएका छन्।शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको बैठकमा अनुपस्थित गराउने, फ्लोर क्रस गर्ने र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन विपक्षीदलसँग मिलेमतो गरी त्यसको नेतृत्व नै गर्ने काम भए’ उनले अगाडि भने, ‘चरम अलोकतान्त्रिक, अ