एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग किन : बालेन्द्र शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन्। ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरे पछि मेयर शाहको प्रतिक्रिया आएको हो। उनले आइतबार साँझ सामाजिक संजाल मार्फत एउटा स्थानीय सरकारले अर्को स्थानीय […]

सम्बन्धित सामग्री

साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछः बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

सिंहदरबारकाे फाेहाेर नउठ्नुमा बालेनले दिए १४ बुँदे प्रष्टीकरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिएका छन् ।

स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन मेयर बालेन शाह बेलायत प्रस्थान

काठमाडौं  महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्।

एमाले नेता महेश बस्नेतलाई किन भेटे बालेनले ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतबीच भेटवार्ता भएको छ ।

निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ।

शिक्षा र स्वास्थ्यको व्यापार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द हुनुपर्छ भन्ने धारणासँग धेरै मानिसले सहमति जनाएका छन्।...

काठमाडौंका मेयर बालेन्द्र शाह र सिसडोलबासी बिच चर्काचर्की

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन्।उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका वसिन्दासँग उनीहरुको समस्याको विषयमा छलफल गरेका थिए।हालै बञ्चरेडाँडामा तयार भएको ल्याण्डफिलसाइटको एउटा सेलमा ११ वैशाखदेखि फोहोर विसर्जन गर्न सुरु भएको थियो। तर स्थानीय वासिन्दाले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन्।