पार्टीलाई असहयोग गरेको भन्दै ‍संविधानसभा सदस्यसहित १४ कांग्रेस नेता निलम्बित

काठमाडौँ- स्थानीय तह निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेस तनहुँले १४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ। कारबाही पर्नेमा एक जना संविधानसभा सदस्य पनि छन्। संविधानसभा सदस्य झुलबहादुर आले र ऋषिङ गाउँ कार्यसमिति सभापति तीलबहादुर थापालाई निलम्बन गरिएको तनहुँ कांग्रेसले जनाएको छ । कांग्रेसले व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीसहित १२ जनालाई पार्टीबाट […]

सम्बन्धित सामग्री

पर्यटन दिवसः बसपार्क क्षेत्रमा सरसफाई, महानगरको असहयोग

पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाले प्रभातफेरी निकालेका छन्। पृथ्वी होटल व्यवसायी समितिको आयोजनामा सरसफाइ पनि गरेका छन्। सरसफाईमा पोखरा महानगरपालिकाले भने असहयोग गरेको आरोप व्यावसायीले लगाएका छन्।...

अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन जारी गरिएको […]

आफूहरुलाई बेवास्ता गरे गठबन्धनलाई असहयोग गर्ने इतर समूहको चेतावनी

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफूहरुलाई बेवास्ता गरे गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिएको छ। ठमेलको एक होटल जारी असन्तुष्ट समूहको बैठकले आफूहरुलाई सम्मानजनक भाग नदिए विद्रोह गर्ने चेतावनी दिएको हो। कांग्रेस संस्थापन...

सिंहदरबार पुगेको दुई महिनामै वनमन्त्री यादवको गुनासो– ‘मन्त्रालयबाटै असहयोग भयो’

वन तथा वातावरणमन्त्री प्रदीप यादवले कार्यभार सम्हालेको दुई महिनामै ‘आफूलाई असहयोग’ गरेको भन्दै मन्त्रालयकै उच्च अधिकारीप्रति रोष प्रकट गरेका छन् । सवारीसाधनमा तत्कालै युरो– ६ मापदण्डको इन्जिन लागू गर्न खोजे पनि...

असहयोग र असहिष्णुताले संघीयता असफल हुन सक्छ : मन्त्री यादव

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले असहयोग र असहिष्णुताको कारणले संघीयता असफल हुन सक्ने बताएका छन् । ३०औं विश्व पानी दिवसको अवसरमा मंगलबार सिराहाको लहानमा आयोजित कार्यक्रममा यादवले...

कर्मचारी नपठाएर संघीय सरकारले प्रदेशलाई असहयोग गर्‍यो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नपठाएर संघीय सरकारले असहयोग गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले आरोप लगाएका छन् । आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् । बाढी पहिरोले आक्रान्त बनेको...

एमालेको सरकार हुँदा कांग्रेसले कर्मचारीलाई असहयोग गर्न लगायो - ओली

आफू सरकार हुँदा कांग्रेसले कर्मचारी संगठनलाई जसरी होस् सरकारलाई असहयोग गर्न लगाएको आरोप लगाएका हुन् ।

सेयर कर्नरिङ : धितोपत्र बोर्डलाई नेप्सेको असहयोग !

२८ जेठ, काठमाडौं । सेयर कर्नरिङ रोक्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नै असहयोग गरेको खुलेको छ । नेप्सले आवश्यक सूचना नदिएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)को भनाइ छ । कारोबारबारे सूचनाहरु नेप्सेले राख्छ । कारोबारका आधारमा कसले कहाँ बद्मासी ग¥यो भन्ने कुरा पत्ता लगाउन नेप्सेले सक्छ । यहाँ बद्मासी भएको छ भनेर नेप्सले सूचना […]

पार्टी भित्रैबाट असहयोग गर्नेहरूको हिसाबकिताब गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टीभित्र मात्रै सीमिति नभएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताएका छन्।शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको बैठकमा अनुपस्थित गराउने, फ्लोर क्रस गर्ने र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन विपक्षीदलसँग मिलेमतो गरी त्यसको नेतृत्व नै गर्ने काम भए’ उनले अगाडि भने, ‘चरम अलोकतान्त्रिक, अ