काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टीभित्र मात्रै सीमिति नभएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताएका छन्।शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको बैठकमा अनुपस्थित गराउने, फ्लोर क्रस गर्ने र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन विपक्षीदलसँग मिलेमतो गरी त्यसको नेतृत्व नै गर्ने काम भए’ उनले अगाडि भने, ‘चरम अलोकतान्त्रिक, अ