काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने बताएका छन् । उनले सडकमा पैदलयात्रीको पहिलो अधिकारलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको बताए । बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै शाहलेसहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने महानगरको प्रतिबद्धता रहेको […]