काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको भाउ थोरै बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको छ।
भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा…
काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको हो।
भारतले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा…
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति विगतको तुलनामा बढेर १ अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको बढेको देखिएको हो । ६७ वर्षका चौधरी फोर्ब्स सूचीका १६४७औँ अर्बपति रहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपतिमा सुचीकृत भएदेखिकै सबैभन्दा धेरै […]
काठमाडौं, २५ फागुन। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको छ। बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
काठमाडौं, २० कात्तिक । शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार आज नेप्से परिसुचक ४३ दशमलव २० अंकले बढेर १९६५ दशमलव ३५ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ९ अंकले बढेर ३८७ दशमलव ५२ बिन्दुमा पुगेको हो । आज २२८ […]
काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक ७ दशमलव ३२ अंकले बढेर १९३८ दशमलव ३० विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ७९ अंकले वृद्धि भएर ३८२ दशमलव ९४ विन्दु कायम भएको हो । बुधबार नेप्सेमा २२७ कम्पनीको १ अर्ब ४६ करोड ७९ […]
काठमाडौं, १५ कात्तिक । शेयर बजारमा आज धेरै दिनपछि हरियाली छाएको छ । नेप्से परिसुचक ५६ दशमलव १० अंकले बढेर १९३० दशमलव ९७ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २८ अंकले वृद्धि भएर ३८२ दशमलव १४ विन्दु कायम भएको हो । आज २३१ कम्पनीको १ अर्ब २९ […]
काठमाडौं, १३ भदौ । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसुचक ३ दशमलव ७५ अंकले बढेर १९९३ दशमलव २ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७७ अंकले बढेर ३८७ दशमलव ४६ विन्दुमा पुगेको छ। आज २२२ कम्पनीको २६ हजार ४६ पटक शेयर […]
गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । यस्तै, हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जुन, हिजोको तुलनामा ७