काठमाडौं, १३ भदौ । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसुचक ३ दशमलव ७५ अंकले बढेर १९९३ दशमलव २ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७७ अंकले बढेर ३८७ दशमलव ४६ विन्दुमा पुगेको छ। आज २२२ कम्पनीको २६ हजार ४६ पटक शेयर […]