काठमाडौं, १५ कात्तिक । शेयर बजारमा आज धेरै दिनपछि हरियाली छाएको छ । नेप्से परिसुचक ५६ दशमलव १० अंकले बढेर १९३० दशमलव ९७ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २८ अंकले वृद्धि भएर ३८२ दशमलव १४ विन्दु कायम भएको हो । आज २३१ कम्पनीको १ अर्ब २९ […]