काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको हो।
भारतले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा…