काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक ७ दशमलव ३२ अंकले बढेर १९३८ दशमलव ३० विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ७९ अंकले वृद्धि भएर ३८२ दशमलव ९४ विन्दु कायम भएको हो । बुधबार नेप्सेमा २२७ कम्पनीको १ अर्ब ४६ करोड ७९ […]