न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे गठबन्धनमा छलफल गर्ने बताएका छन्। नेपाल तरूण दलको ६८ औँ स्थापना दिवसका अवसरमा बुधबार देउवाले अदालतका समस्या अदालतलेनै समाधान गर्नुपर्ने धारणा राखे । उनले भने, ‘हाम्रो गठबन्धन पाँच पार्टीको न्यायालय सम्बन्धमा सरसल्लाह, छलफल गर्नेछौं।’ मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने […]

सम्बन्धित सामग्री

‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सीट बाँडफाँटबारे ठोस छलफल भएको छैन’

काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनबारे ठोस छलफल नभएको बताएका छ्न् । सीट बाँडफाटको विषयमा अहिलेसम्म ठोस छलफल नभएको उनीहरुको भनाइ छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले अहिलेसम्म पार्टीमा पात्र र सीटका विषयमा ठोस छ्लफल नभएको बताए । केही दिनअघि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि यसबारे पार्टीमा सामान्य रुपमा […]

कोशी प्रदेशको सरकार गठनका विषयमा शीर्षनेताबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।...

रास्वपालाई सरकारमा ल्याउनेबारे गठबन्धनमा छलफल हुन्छ : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन्। आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताएका हुन्। 'राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो। अब गठबन्धनमा छलफल गरी…

बालुवाटार बैठकमा बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलका बीचमा बजेटपूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन […]

खनाल र यादवबीच मिलेर जाने विषयमा छलफल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच मिलेर जाने विषयमा छलफल भएको बताएको छ । यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको खनालले बताए । 'देश एकदमै संगिन अवस्थामा छ । राष्ट्रियतादेखि आर्थिक रूपमा जर्जर अवस्थामा छ । व्यापार घाटा चुलिँदो अवस्थामा छ । युवाहरू दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा देशभक्त कम्युनिस्ट शक्तिहरुबीच एकता र स

कांग्रेसलाई क्षति नहुने गरी गठबन्धनमा जानुपर्छ : शेखर कोइराला

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन्।नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए। उनले भने, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ।”स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उ

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा […]

गठबन्धनमा जाने विषयमा निर्णय भएको छैन : महामन्त्री थापा

सुर्खेत: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताए ।प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको […]

गठबन्धनमा जाने विषयमा निर्णय भएको छैन : महामन्त्री थापा

वीरेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताए । प्रेस युनियन सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, ‘काँग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे माधव नेपाल, के विषयमा भयो छलफल ?

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच बुधवार छलफल भएको छ ।  समसामयिक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्न नेपाल बिहान खुमलटार पुगेका थिए ।  उनीहरूबीच एमसीसी, गठबन्धन र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।  सत्ता गठबन्धनमा एमसीसीको विषयलाई लिएर विवाद सिर्जना भएको छ । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भनेको छ भने माओवादी र नेकपा (एस) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् ।  यही एमसीसीको ...