कांग्रेसलाई क्षति नहुने गरी गठबन्धनमा जानुपर्छ : शेखर कोइराला

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन्।नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए। उनले भने, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ।”स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उ

सम्बन्धित सामग्री

सानेपामा शेखर कोइराला समूहको धर्ना

नेपाली कांग्रेसको नेतृत्वसंग असन्तुष्ट रहेका डा. शेखर कोइराला समूहले समानुपातिक उम्मेदवारहरुको सूची सच्याउने माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीभित्र समानुपातिकमा नेताहरूले श्रीमती र भाइभतिजालाई राखेकोमा असन्तुष्टि छ । केन्द्रीय सदस्य आरजु देउवा, मञ्जु खाणलगायत समानुपातिक सूचीमा छन्। सो समूहको पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म मौन …

बानेश्वरमा शेखर कोइराला समूहको खबरदारी सभा

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर कोइराला समूहले खबरदारी सभा आयोजना गरेको हो। सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो। सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन्। […]

ओली भेट्न शेखर कोइराला बालकोटमा

काठमाडौँ – सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्न सकस परिरहेका बेला कांग्रेस नेता शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। गठबन्धनका कारण आफ्नो पक्षलाई टिकट वितरणमा बाइपास गर्ने सक्न भन्दै सशंकित हुँदै आएको कोइराला पक्षले एमालेसँग पनि संवाद जारी रोखको छ। कांग्रेस संस्थापन पक्षले गठबन्धनका नाउमा आफ्नो पक्षलाई कमजोर पार्न सक्ने आँकलनसहित […]

शेखर कोइराला पक्षले मान्ला सभापति देउवाको आश्वासन?

काठमाडौँ– आफ्नो कामकाबारहीप्रति असन्तुष्टि जनाउँदै जुर्मुराउँदै गरेको पार्टीभित्रको शेखर कोइराला पक्षलाई मिलेर जान सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो पक्षलाई टिकट वितरण अवसर नदिने हो कि भन्दै सशंकित बनेको शेखर कोइराला पक्षलाई प्रधानमन्त्री समेत रहेका देउवाले मिलेर अघि बढ्न प्रस्ताव गरेका हुन्। गत आइतबार बालुवाटार पुगेका कोइरालालाई बढ्दो असमझदारी […]

शेखर कोइराला पक्षको बैठक आज पनि

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पुनः बस्ने भएको छ। बिहीबार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज शुक्रबार दिउँसो २ बस्ने भएको हो। हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्स निकालिएको थियो। १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै […]

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

शेखर कोइराला समूहको बैठक सुरु

काठमाडौं, २१ पुष । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइराला समूहको नेताहरुको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज आफू पक्षधर नेताहरुको बैठक बोलाएका हुन । बैठकम प्रायः सबै नेताहरु पुगिसकेका छन् ।

शेखर कोइराला समूहको उम्मेद्वारबीच समीक्षा बैठक

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट उम्मेद्वार बनेका नेताहरुबीच समीक्षा बैठक हुने भएको छ । बुधबार दिउँसो २ बजे हनुमान स्थानस्थित होटेल बसेरामा बैठक बस्न लागेको शेखर कोइरालाको...

शेखर कोइराला नेपाली राजनीतिका महारथीः डा. रिजाल

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका नेता समेत रहेका रक्षामन्त्री डा. मीनेन्द्र रिजालले डा. शेखर कोइरालालाई नेपाली राजनीतिको महारथी भनेका छन् । आज उनी पक्षीय समूहको कार्यक्रममा बोल्दै रिजालले शेखर कोइराला राजनीतिमा महारथीका रुपमा स्थापित भएको बताए । ‘शेखर कोइराला नेपाली राजनीतिमा महारथीका रुपमा देखिनुभएको छ,’ रिजालले भने । उनले आफ्नो समूहले नैतिक जीत हासिल […]

शेखर कोइराला पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । काँग्रेस सभापतिमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन्। उनले सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग दोस्रोपटक चुनाव लड्ने भएका हुन्। दोस्रो पटकको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्। कोइराला देउवासँग चुनाव लड्ने मनस्थितिमा छन्। उनले अहिले हात्तीसारस्थित एक होटलमा […]