‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सीट बाँडफाँटबारे ठोस छलफल भएको छैन’

काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनबारे ठोस छलफल नभएको बताएका छ्न् । सीट बाँडफाटको विषयमा अहिलेसम्म ठोस छलफल नभएको उनीहरुको भनाइ छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले अहिलेसम्म पार्टीमा पात्र र सीटका विषयमा ठोस छ्लफल नभएको बताए । केही दिनअघि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि यसबारे पार्टीमा सामान्य रुपमा […]

सम्बन्धित सामग्री

राष्ट्रपतिका लागि माधव नेपाल र रामचन्द्र पौडेलको नाममा गठबन्धनमा छलफल

अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रपतिका लागि नेपाल र पौडेलको नाममा गठबन्धनमा छलफल चलिरहेको जानकारी दिए ।

नेपाल र खड्काबीच भेटवार्ता: गठबन्धनमा अरु दलहरूलाई पनि सहभागी गराउने बारे छलफल

वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ।...

गठबन्धनमा बागी उम्मेदवारमाथिको कारबाहीबारे छलफल गरिँदै

काठमाडौं। बागी उम्मेदवारमाथिको कारबाहीबारे छलफल गर्न गठबन्धनमा बैठक बस्दै छ। नेपाल लाइफ इन्स्योरेन्सले नयाँ मोवाइल एप सार्वजनिक गरेको छ। भारतले नेपालको लागि पेट्रोलको मूल्य १ रुपैयाँ ७४ पैसा बढाएको छ। जयरानी थारुले सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छन्। चैतमा एसईई र वैशाखमा कक्षा १२ को परिक्षा हुने भएको छ।

सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट

सत्ता गठबन्धनमा लोसपा ल्याउन छलफल जारी छ : कार्की

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराइने भएको छ । सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका र सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको बताएका हुन् । सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् । ‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी

सत्तारुढ गठबन्धनमा छलफल–कात्तिकमा संघ र प्रदेशको निर्वाचन

सत्तारुढ गठबन्धनमा कात्तिकमा संघ र प्रदेशको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ ।  आगामी कात्तिक अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको सत्तारुढ दल...

प्रधानन्यायाधीश विवादबारे सत्ता गठबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विवादबारे नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनमा छलफल गर्ने भएको छ।

जबरालाई महाभियोग लगाउने बारेमा गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारेमा गठबन्धनमा छलफल नभएको बताएका छन्। बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महाभियोग लगाउनेबारे गठबन्धनमा छलफल नभएको नेपालले बताएका हुन्। उनले गठबन्धनका नेताहरुको व्यस्तताका कारण अहिले बैठक बस्न नसकेको जानकारी दिए। ‘हामीले त छलफल नै गरेका छैनौँ। महाभियोग बारेमा…

न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छः प्रधानमन्त्री

मकवानपुर, कार्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने प्रस्ट पारेका छन् । बुधबार नेपाल तरुण दलले उनकै निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अदालतमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने बताएका हुन् । ‘हाम्रो पाँच दलीय गठबन्धन छ, न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छ, […]

न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे गठबन्धनमा छलफल गर्ने बताएका छन्। नेपाल तरूण दलको ६८ औँ स्थापना दिवसका अवसरमा बुधबार देउवाले अदालतका समस्या अदालतलेनै समाधान गर्नुपर्ने धारणा राखे । उनले भने, ‘हाम्रो गठबन्धन पाँच पार्टीको न्यायालय सम्बन्धमा सरसल्लाह, छलफल गर्नेछौं।’ मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने […]