काठमाडौँ– शुक्रबार राति महोत्तरीको बर्दिबासमा तीन वटा पसलमा चोरी भएको छ । बर्दिबासस्थित पन्चधुरा मसला मिल तथा महादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो । खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा महादेव जेनेरल स्टोरबाट सामान […]