दुई वटा सुनचाँदी पसलमा चोरी

गुल्मीको  सदरमुकाम तम्घासमा  गएराति दुई वटा  सुनचाँदी पसलमा  चोरी  भएको  छ्  ।भिमचोकस्थित  सुनचाँदी व्यावसायिक संघका  अध्यक्ष बालकृष्ण बरालको   दिपेन्द्र  मुना  सुनचाँदी  पसल र  श्रीकृष्ण सुनारको  शिव  पार्वती  नामक पसल  तोडफोड  गरि  चोरी  भएको  हो ।आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको डिएसपी पुरुषोतम  प्रसाद  पाण्डेले  जानकारी दिए।

सम्बन्धित सामग्री

ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटा । धनकुटा बजारको सुन पसलमा गएराती चोरी भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको हो । पसल पछाडिको ढोका फुटाएर चोरी भएको पसल सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । उनका अनुसार करिब आधा तोला सुन र १० किलो चाँदी चोरी भएको छ । ‘सेफ’ मा राखिएको सुन […] The post ढोका फुटाएर सुन पसलमा चोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विराटनगरको एक सुन पसलमा चोरी

विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ।दिनेशकुमार साहको घरमा रहेको चन्द्रमा ज्वेलर्समा चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए।...

एकै रातमा ३ वटा पसलमा चोरी

काठमाडौँ– शुक्रबार राति महोत्तरीको बर्दिबासमा तीन वटा पसलमा चोरी भएको छ । बर्दिबासस्थित पन्चधुरा मसला मिल तथा महादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो । खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा महादेव जेनेरल स्टोरबाट सामान […]

पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ

सर्लाही, १९ असार । घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । कबिलासी नगरपालिका–१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने […]

मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ– काठमाडौँको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । गत माघ १८ गते काठमाडौँ नगरपालिका–४ विशालनगरस्थित सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलमा चोरी गरेको आरोपमा गोरखा गण्डकी–५ का २४ वर्षीय सुरेश गिरी र नेपालगञ्ज–५ का २२ वर्षीय गणेश क्षेत्री पक्राउ परेका हुन् । हाल बुढानीलकण्ठ बस्दै आएको उनीहरूलाई गंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

जनकपुरमा ग्याँस पसलमा चोरी

१९ माघ, जनकपुरधाम । जनकपुरधामको भानु चोक नजिकै सञ्चालित एक ग्याँस पसलमा चोरी भएको छ । रामसोगारथ पण्डितले सञ्चालन गर्दै आएको विजय जेनरल सप्लायर्स पसलमा चोरी भएको हो । प्रायः निकै व्यस्त रहेन उक्त चोकमा सञ्चालित उक्त पसलबाट पाण्डेले ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण बिक्री गर्दै आइरहेका छन् । मंगलबार राति गोदामको ताल्चा फुटाएर ३ […]

दाङमा एकैरातमा ११ पसलमा चोरी !

दाङ - दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी भएको छ ।तुलसीपुर बजारकाे सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएकाे छ । चोरले पौडेल किरान पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्राेनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् ।प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेकाे छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतिबारे विवरण सङ्कलन...

मोबाइल पसलमा चोरी

यसअघि सटर फुटाएकै ठाउँबाट पुनः सटरको ताला तोडेर पसलमा चोरी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरीमा पहिलेकै गिरोह संलग्न हुनसक्छ।...

पसलमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।

मोबाइल पसलमा चोरी, सीसी टिभीमा देखियाे दृष्य

नेपालगञ्ज – नेपालगञ्जको पुष्पलालचोकस्थित मोबाइल पसलमा चोरी भएको छ। बिहीबार राति साढे एक बजेतिर बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा चोरी भएको हो। नजिकै रहेको सीसी टिभीमा तीन जना चोर देखिएका छन्। पसलबाट मोबाइल निकालेपछि उनीहरु बोरा बोकेर पुष्पलालचोकतिर गएको देखिएको छ। सटरको ताला, सेन्ट्रल लक गरिएको थियो। चोरले ताला फोरेर, सेन्ट्रल लकलाई […]