सोलुखुम्बुमा आगलागीबाट दुई घर नष्ट, ४२ लाख बढीको क्षति

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु […]

सम्बन्धित सामग्री

वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाख रुपैयाँ बढीको क्षति

खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले […]

आगलागी हुँदा २५ लाख बढीको क्षति

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका- ८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, […]

दुई घरमा आगलागी हुँदा ४२ लाख बढीको क्षति

सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाख बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु भएको आगोले भक्तबहादर र सँगै रहेको नौधनको घर समेत खरानीमा परिणत भएको हो ।आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुई तले घरसहित भित्र रहेको सबै धनमाल ज

नुवाकोटमा आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति

काठमाण्डौ – नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार सत्तरीको डिल भन्ने ठाउँमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र  विजय थापाको हार्डवेयर पसलमा समेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् । राति करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेक...

हुम्लाको चंखेलीमा तीनवटा घर जल्यो, एक करोडभन्दा बढीको क्षति

काठमाडौं : हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लामा तीनवटा घरमा आगलागी भएको छ।जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख दिपक मल्लका अनुसार गएराति १ बजे स्थानीय कर्णबहादुर शाहीको घरबाट विद्युत सट भएर आगलागी सुरु भएको हाे। कर्णबहादुरको घरबाट छिमेकी यमबहादुर शाही र शेरबहादुर पालको घरमा आगो सल्किएको प्रहरीले जनाएको छ।कर्णबहादुरको घरमा रहेका अन्नपात,लत्ताकपडा,सुनलगायतसामान जल्दा एक करोड भन्दा बढीको क्षति भएको निमित्त प्रहरी प्रमुख मल्लले बताए। उनका अनुसार यमबहादुरको घर पनि पूर्णरू

एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर, ४ कात्तिक: महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो । यसरी तीन स्थानीय तहमा […]

कञ्चनपुरमा आगलागीबाट आठ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”नगरपालिकाको

टुकी पल्टिएर आगलागी हुँदा आठ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित रामप्रसाद रानाका घरमा गएराति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् ।  टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख रूपैयाँ बढीको क्षति भएको जनाइएको छ ।  अन्नपात, फर्निचर, ओढ्नेओछ्याउने कपडा, महत्त्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए ।  ‘टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ,’ उनले भने, ‘घर पूरै जलेर क्षति भएको छ ।’ नगर...

इलामको एक घरमा आगलागी, ४४ लाख बढीको क्षति

इलाम : इलाम नगरपालिका-१ नेपालटारमामा एक घर जलेर नष्ट भएको छ।बजारभन्दा २ किलोमिटर तल पूवाखोला तर्फको डिपी डाँडामा रहेको तेजबहादुर गुरुङको घरमा आगलागी भएको हो।विद्युत सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयको भनाइ छ।आगलागीबाट ४४ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।