नुवाकोटमा आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति

काठमाण्डौ – नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार सत्तरीको डिल भन्ने ठाउँमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र  विजय थापाको हार्डवेयर पसलमा समेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् । राति करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेक...

सम्बन्धित सामग्री

फालेलुङमा २१ करोड बढीको क्षति

पाँचथर । २ असारमा मुसलधारे वर्षासँगै आएको बाढी, पहिरोले जिल्लाको फालेलुङ गाउँपालिकामा मात्र २१ करोड बढीको क्षति गरेको छ । गाउँपालिकाले अनुगमन समिति बनाएर क्षतिको विवरण संकलन गरेको हो । फालेलुङमा २१ करोड ३७ लाख ८५ हजार रुपैंयाँ बराबरको क्षति भएको अनुगमन समिति संयोजक रणजीत आङबुहाङले जानकारी दिए । बाढीले सो गाउँपालिकाभित्रको दुई वटा मोटरेवल […] The post फालेलुङमा २१ करोड बढीको क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेसुङ्गा फर्निचरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

नेपालगन्जको कारकाँदोस्थित रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार राती लागेको उक्त आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको हो ।...

कपडा पसलमा आगलागी, एक करोड बढीको क्षति

सुरुङ्गा– झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको […]

राप्ती गाउँपालिकामा हावाहुरीका कारण ८२ घरको छाना उडाउँदा एक करोड बढीको क्षति

दाङ – राप्ती गाउँपालिकाभित्रका विभिन्न वस्तीमा ८२ वटा घरको छाना हावाहुरीले उडाएर क्षति पुर्‍ याएको छ। हावाहुरीका कारण घरको छाना उडाउदा १ करोड बढीको क्षति भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ३ मा मात्रै ३२ वटा घरको छानो उडाएको छ। करिव ४० लाख बढीको क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश […]

१६ जिल्लाका २३ स्थानमा आगलागी,  १४ करोड बढीको क्षति

देशका १६ जिल्लाका २३ स्थानमा भएको आगलागीबाट १ जना घाइते हुनुका साथै १४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार भक्तपुर, ललितपुर, दोलखा, तेह्रथुम, रोल्पा, मोरङ, कञ्चनपुर, बाजुरा, कैलाली, प्युठान, दाङ, बर्दिया, खोटाङलगायत जिल्लामा आगलागी भएको हो ।रुपन्देहीको कोटहीमाई गाउँपालिका ७ भगैस्थित खेतमा गहुँ काटेको नलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा २९ वर्षीय एक पुरुष घाइते भएको प्राधिकरणको भनाइ छ । घाइतेलाई

आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै

बाढीले २३ सिँचाइ नहर बगाउँदा ४ करोड बढीको क्षति

जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे […]

बाढीले धानबाली सखाप : लुम्बिनी प्रदेशमा साढे चार अर्ब रुपैयाँ भन्दा बढीको क्षति

लुम्बिनी प्रदेशमा कृषितर्फ चार अर्ब भन्दा बढीको क्षति भएको छ । केही दिनदेखि भएको अविरल वर्षाका कारण कृषिमा भएको क्षति बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको जानकारी अनुसार लुम्बिनीमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको हो । मन्त्रालयका अनुसार त्यहाँका किसानलाई ३२ करोड रुपैयाँ बराबरको राहत प्याकेज दिनुपर्ने हुन्छ ।लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा बाढीले क्षति पुर्याएको छ । काटिएको धान ३६ हजार ४८० हेक्टर क्षेत्रमा राखिएको छ, त्यसमध्ये ६५ प्रतिशत अर्थात २३ ह

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं, भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो […]

१५ स्थानमा आगलागी, ३ करोड १६ लाखभन्दा बढीको क्षति

काठमाडौं। देशका १५ स्थानमा भएका आगलागीबाट ३ करोड १६ लाख ९१ हजार रुपैयाँको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी एक जना घाइते भएका छन् भने ६ वटा चौपायाको मृत्यु भएको छ। २०७८ साल सुरु भएपछि देशभर ११५ वटा ठूला आगलागीका घटनाबाट १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।