सोलुखुम्बु : देउसाका पूर्ववडाध्यक्षको घरमा आगलागी, ३७ लाख रुपैयाँभन्दा बढीको क्षति

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । आज सोमवार बिहान अन्दाजी ३ बजे निवर्तमान वडाध्यक्ष राम सङ्घर्ष किराँतीको घरमा आगलागी हुँदा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । आगलागीबाट किराँतीको ढुङ्गा र सिमेन्टले बनेको दुई तले घर र नगद ६० हजार रुपैयाँसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो । आगलागीमा परि&nb...

सम्बन्धित सामग्री

सोलुखुम्बुमा आगलागीबाट दुई घर नष्ट, ४२ लाख बढीको क्षति

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु […]

आगलागीबाट सोलुखुम्बुमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति :: Pahilopost.com

सोलुखुम्बु :  सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ।  पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको हो। घरमा एक्लै रहेकी शेर्पा साँझ खाना खाएर आगो ननिभाइ सुतेका कारण राति त्यही चुलोबाट आगो सुरु

आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

सोलुखुम्बु, भदौ १३ गते । सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति भएको छ । पासाङ...