काठमाडौं, भदौ १० । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले नेताहरुलाई बन्धक बनाएर नयाँ पार्टी गठन गरेको भन्नु केपी ओलीको बर्बराहट र पागलपन भएको बताएका छन् । नयाँ पार्टी गठन व्यक्तिगत फाइदा, बेफाइदाभन्दा पनि एमालेभित्रका विकृति, विसंगति गैरकम्युनिस्ट चरित्रविरुद्ध विद्रोह भएको जिकिर पनि गरे । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]