अभिनेत्री अलंकृतालाई बन्धक बनाएर लुटपाट

मुम्बई(जीन्यूज)– अभिनेत्री तथा इन्टेरियर डिजाइनर अलंकृता सहायलाई लुटेराको एक समूहले घरमा बन्धक बनाएर नगद लुटेका छन् । उनको चण्डीगढको सेक्टर–२७ को घरमा मंगलबार दिउँसो १२ बजेको समयमा तीन लुटेरा पसेर चक्कु देखाउदै साढे ५ लाख रुपैंयाँ लुटेका हुन् । पैसा लुट्नु अघि लुटेराले अभिनेत्रीलाई बन्धक बनाएका थिए । त्यसपछि दुई घण्टा घरमै बसेर सबै पैसा […]

सम्बन्धित सामग्री

हतियार देखाएर लाखाैँको गरगहना लुटपाट, परिवारका सदस्यलाई बन्धक बनाएर कुटपिट

महोत्तरीमा सोमबार मध्यरात हतियार देखाइ लाखौँको लुटपाट भएको छ। पाँचजनाको संख्यामा आएका अपरिचित व्यक्तिहरुले जलेश्वर नगरपालिका ८ सानो रतवारास्थित भुवनेश्वर चौधरीको घरमा लुटपाट गरेको हो।  राति करिव १ः३० बजे तिर ती...

शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहका ८ जना हतियारसहित पक्राउ

पर्सा प्रहरीले अपहरण, शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहलाई हतियारसहित पक्राउ गरेको छ। वीरगन्जका ५ जना, बाराका

काठमाडौंको बसुन्धाराबाट करिब ६ करोड लुटेको आरोपमा १० जना पक्राउ

काठमाडौंको बसुन्धारामा करिब ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा कार्तिक २९ मा राति समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका थिए ।लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएर लुटपाट गरेका थिए । लुटमा संलग्न ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । ‘३ जनालाई पक्राउ गरेर प्रहरी वृत महाराजगञ्जमा थप अनुसन्धानका

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने समातिए

नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखा सिरानचोकका […]

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने ६ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई आज राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ […]

चिनियाँ नागरिकलाई अपहरण र लुटपाट गर्ने ६ नेपाली पक्राउ

नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक...

चाबहिलमा खाजा पसल सञ्चालिकालाई बन्धक बनाएर लुटपाट

काठमाडौँको चाबहिलमा खाजा पसल चलाएर बस्ने ५३ वर्षीया महिला लुटिएकी छिन् । साउन ८ मा बिहान ३ बजे कुकुरलाई दिशा गराउन खाजा पसलको सटर खोल्दा सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएकी  भीम कुमारी लिम्बु लुटिएकी हुन् । होटलमा अचानक प्रवेश गरेका चार–पाँच जना युवाहरूले भीम कुमारीलाई हात, खुट्टा र मुखमा टेपले बाँधेर लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भीमकुमारीलाई कुटपिट गरेर लुटेराहरूले सुनको सिक्री, कुण्डल, औँठी र नगद डाँका गरेका हुन् ।&nb

गम्भीर अपराधमा माफी नदेऊ: द्वन्द्वपीडित

‘हत्या, अपहरण तथा शरीर बन्धक, व्यक्ति बेपत्ता पार्ने कार्य, अंगभंग वा अपांगता बनाउने, यातना, बलात्कार तथा यौनजन्य हिंसा, मानवताविरुद्ध अपराध, युद्ध अपराध, जाति हत्या, घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन एवं व्यक्तिगत सम्पत्ति लुटपाट...

परिवार नै बन्धक बनाएर लुटपाट

बाँकेको खजुरामा एउटा परिवारलाई नै बन्धक बनाई लुटपाट भएको छ । खजुरा गाउँपालिका वडा नं ४ डी गाउँका सुन व्यवसायी हरिबहादुर सुनार र उनको परिवारलाई बन्धक बनाएर लुटपाट गरिएको हो ।

डेरा खोज्न आएको बहानामा घरधनीलाई बन्धक बनाएर लुटपाट

डेरा खोज्न आएको बहानामा एक घरमा लुटपाट भएको छ । पेप्सिकोलानिवासी पवित्रा विडारी उप्रेतीको घरमा यसरी लुटपाट भएको हो ।सनसिटी अपार्टमेन्टसँगै रहेको हिमालय टोलमा डेरा खोज्न आएका ती युवाले पवित्रालाई घरभित्रै बन्धक बनाएर सुनको सिक्री लुटेका थिए । असोज ८ मा भएको सो लुट प्रहरीका लागि टाउको दुखाइको विषय थियो । तर, लामो अनुसन्धान पछि लुटेरा पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरले लुटमा संलग्न ५ जना आरोपीलाई पक्रेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएका विश्व