आठ दिनसम्म होटेलमा बन्धक बनाएर दलित बालिकामाथि बलात्कार

झापामा गौरादहकी एक दलित बालिकाले आफूलाई बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको बताएकी छिन् । प्रहरीले घटनामा अनुसन्धान सुरु गर्दै बलात्कार भए–नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाइएको छ ।  मोरङ पथरी–शनिश्चरेका २५...

सम्बन्धित सामग्री

१५ वर्षीया किशोरीलाई होटलमा बन्धक बनाएर बलात्कार

नेपालगञ्ज – दैलेखकी १५ वर्षीया किशोरीलाई सुर्खेतको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड बृद्धि परीक्षाको तयारी गर्न दैलेखबाट सुर्खेतमा रहेको फुपुको घरमा आएकी किशोरीलाई अटोचालक ३६ वर्षीय सुरेन्द्रबहादुर शाहीले ‘फुपुको घरमा पुर्‍याइदिने’ बताएर होटलमा लगेर दुई दिन बलात्कार गरेको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण शाहीले […]

दुई महिनासम्म बन्धक बनाएर बलात्कार

काठमाडौँ बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पूर्वी चितवनकी एक युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आउने क्रममा बसबाट राति भण्डारा बजारमा ओर्लिनुभयो । उहाँलाई एक पुरुषले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगे । सोही दिन राति अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार …

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । […]

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । सुन्दरी प्रतियोगिता आयोजक पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्

बानेश्वरमा महिलालाई बन्धक बनाएर सम्पती हडप्ने प्रयास

काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । कात्यानी चोकमा डेरा गरेर बस्ने मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मा र नीतु शर्मालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । ३८ वर्षीया पीडित महिलाले आफुलाई निरजले बन्धक बनाएर बलात्कार समेत गरेको आरोप लगाएकी छन् ।पतिसँग डिभोर्स गरेकी ती महिलासँग निरजको पूर्व चिनजान थियो । निरजले उनलाई डेरामा ल्याएर ३ दिन बन्धक बना

बन्धक बनाएर बलात्कार : आरोपितले स्विकारिसके, उजुरी दिन उमेर पुगेन

आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। कि

किशोरीलाई बन्धक बनाएर आठ दिन बलात्कार

पोखरा । एक किशोरीलाई बन्धक बनाई लगातार जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।...

राजधानीमै ११ दिन बन्धक बनाएर सामूहिक बलात्कार

गत फागुन १७ गते साँझ बल्खुबाट हराएकी कीर्तिपुरकी १५ वर्षीया एक किशोरी ११ दिनसम्म सामूहिक बलात्कारमा परेर मुक्त भएको खुलेको छ। बलात्कारको शिकार भएको भनिएकी किशोरी बौद्धिक अपांग हुन्।