घरपायक जागिर बचाउन प्रधानाध्यापकद्वारा बालबालिकालाई बन्धक बनाएर यातना

पोखरा । कास्कीको मादी गाउँपालिकाका एक शिक्षकले घरपायक जागिर जोगाउन ६ देखि ११ वर्ष उमेरका ७ जना विद्यार्थीलाई बन्धक बनाएर यातना दिएको तथ्य खुलेको छ । अभिभावकलाई बालबच्चाको शिक्षा र पालनपोषण गर्ने प्रलोभन देखाएर मादी–६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर थापा मगरले ती विद्यार्थीलाई बन्धक बनाएर यातना दिएको पाइएको हो ।प्रधानाध्यापक मगरले लमजुङ, तनहुँलगायत जिल्लाबाट ६ देखि ११ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए । उनले ती बालबालिकालाई दिउँसो विद्याल

सम्बन्धित सामग्री

युवालाई शरीर बन्धक बनाइ यातना दिने चार जना पक्राउ

क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले गरेको छ ।

फलामको साङ्लोले बाँधेर बन्धक बनाइएका मनोरोगीकाे उद्धार

साङ्लोले बाँधेर राखिएका एक मनोरोगीको मानवसेवा आश्रमले उद्धार गरेको छ । साङ्लोले बाँधेर यातना दिएको खवर पाएपछि गुलरिया नगरपालिका ५, बर्दियाका २७ वर्षीय ओमप्रकाश थारुको उद्धार गरिएको आश्रमका संयोजक उर्विन...

नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि मलेसियन प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ । मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि स्थानीय प्रहरीले अनुसन्धान थालेको छ । मलेसियन प्रहरीले नेपाली श्रमिकलाई कुटपिट तथा बन्धक बनाउनेहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमाथि देखिएको

घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई यातना दिनेलाई एक वर्ष कैद

आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई बन्धक बनाई यातना दिने रामेछापका शेरबहादुर नगरकोटीलाई अदालतले एक वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत रामेछापले शुक्रबार...

चितवनमा शारीरिक यातनाबाट महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु […]

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाकाे ज्यान गयाे

चितवन – बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको ज्यान गएकाे प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे ।  काठमाण्डाैबाट चितवन राप्ती नगरपालिका १ पिप्ले भाउजूको घर आएकी २७ वर्षीया महिला बाटो अलमलमा परेको बेला घलानले भा...

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।

शारीरिक यातनाबाट महिलाको मृत्यु

चितवन । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु […]

यौनहिंसा र शारीरिक यातनाका कारण २७ वर्षीया महिलाको मृत्यु

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो […]

दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना

रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । दही चोरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।पीडित परिवारले श्रेष्ठविरुद्ध