५ कात्तिक, विराटनगर । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतका सहायोगीलाई बन्धक बनाएर दुई जनालाई कुटपिट गरेको आरोप लागेको छ । शुक्रबार बस्नेतका सहयोगी किरण लामाले आफ्नै घरमा विराटनगर- ८ मधुमाराका ३३ वर्षीय नवल यादव र विराटनगर- ११ का २४ वषर्ीय अभिषेक साहलाई बन्धक बनाएर कुटपिट […]