भारतमा ६७ करोड बढीले पाए कोरोना भाइरसविरुद्धको खोप
भारतमा हालसम्म साढे ६७ करोड बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। यहाँका सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले कोभिड–१९ को खोप लगाएका हुन्।...
काठमाडौँ –सरकाले असार ९ गतेदेखि पाँच वर्षदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। पाँच वर्षदेखि एघार वर्षसम्मका ३९ लाख बालबालिकालाई सरकारले असार ९ गतेदेखि कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउने निर्णय गरेको हो। बालबालिकालाई खोप विद्यालयमा लगाइने परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत संजय महासेठले बताए। उनले भने,‘यो उमेर समुहका धेरै बालबालिका […]
काेपनहेगन । डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ ।
गत फेब्रुअरीमा कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो ।
कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागु गर्नु नपर्ने ठहर गरेको हो ।
स्वास्थ्य मन्त्रालयले खोप लगाएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र...
डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरु हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ । डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै नागरिकको पहुँचमा कोरोना भाइरस विरुद्धको खोप पुर्याउनका लागि खोप कार्ड लागू गर्ने नीति लिनु परेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोरोना भाइरसविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु…
विगत दुई वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले आजसम्म पनि यसले भयावह रूप लिँदै आइरहेको छ । कोरोना भाइरसविरुद्धको खोप आएसँगै यसका भेरियन्टहरू पनि झन्झन् सक्रिय हुँदै गइरहेको छ । खोपको प्रभावकारितासँगै मृत्युदरको संख्या कम भए तापनि कोरोना भाइरस भने अझै अन्त्य भइसकेको छैन । यो महामारी कहिले अन्त्य हुन्छ भन्ने कुराको कुनै जानकारी पनि […]
काठमाण्डाै - भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । भारतमा सय करोड अर्थात १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ ।
एक अर्ब डोज खोप पूरा भएको अवसरमा भारतका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो देश बनेको छ । चीनमा भने गएको जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान गएको जनवरी १६ तारिखदेखि सुरु भएको थियो ।
लक्ष्यअनुसारको खोप अभियानलाई पूरा गर्न चुनौती भए पनि त्यसलाई पार गर्न सफल भए...
काठमाडौँ – कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु हुँदैछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण पटक–पटक स्थगित भएको परीक्षा अन्ततः बुधबारदेखि हुने भएकाे हाे । प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको थियो र अधिकांशले खोप लगाएपछि परीक्षा हुन लागेको हो […]
काठमाडौं : कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गत चैत २६ गते भेरोसेल खोप लगाएका एक जना ४० वर्षीय पुरुषमा खोप लगाएको ७ दिनमा संक्रमण भएको पुष्टि भएको हो।खोप लगाए पश्चात रुघाखोकी लागेपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ।कोरोना भाइरसविरुद्धको खोप लगाएपछि शरीरमा इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) विकास हुन कम्तीमा पनि १ महिनासम्म लाग्ने चिकित्सकहरु बताउँछन्।
हेटौँडा : वाग्मती प्रदेशमा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या एक लाख २८ हजार नाघेको छ। प्रदेशमा दुई चरणमा गरेर एक लाख २८ हजार २ सय ४६ जनाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। मकवानपुर जिल्लामा भने कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरुको संख्या २ हजार ६ सय…