समानुपातिकतर्फ निर्वाचित सांसदले बुझे प्रमाणपत्र [तस्बिरहरू]

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ।  निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र...

सम्बन्धित सामग्री

मधेश प्रदेश : १०४ सांसदले लिए शपथ, माओवादीका दुई जनाको रोकियो

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिनबाट बंचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरले शपथग्रहण गर्न पाएनन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले अदालतको आदेशका […]

कर्णाली प्रदेशका सांसदले शपथ लिए

काठमाण्डाै – कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  आज साेमवार दिउँसाे सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् । यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउनुभएकाे थियाे ।  कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक तथा एक जन...

कांग्रेसले नरुचाएकै हो त पुस्तान्तरण

यस पटकको चुनावमा जनताको रुझान नयाँ तथा युवा पुस्ताको उम्मेदवारमा देखियो । तर नेपाली कांग्रेस संसदीय दलको चुनावको दृश्य भने त्यसअनुसार देखिएन । जनताले युवा तथा नयाँ पुस्तालाई रुचाउँदा त्यही जनताबाट निर्वाचित भएर आएका सांसदले भने कांग्रेस संसदीय दलको नेतामा युवा पुस्ताको नेतृत्व रुचाएको देखिएन । प्रत्यक्षबाट निर्वाचित ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेको कांग्रेस संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर विजयी हुँदा महामन्त्री गगन थापा २५ मत ल्याएर पराजित हुनुभएको छ । नेता शेखर कोइराला...

निर्वाचित सांसदले के सुविधा पाउँछन्, कस्तो दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ?

राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन ।यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने

निर्वाचित सांसदले कस्तो सुविधा पाउँछन्, कस्तो दल राष्ट्रिय दल हुन्छ ?

काठमाडौं । राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन । यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ […]

कांग्रेसमा ०७४ का समानुपातिक सांसदले दोहोरिन नपाउने

नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन गरेको हो ।

तुलसा र मायाले गरे गुट परिवर्तन, माधव पक्षमा २५ सांसद पुगे

काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुनलाग्दा केन्द्रीय सदस्य र सांसदहरुले धमाधम गुट परिवर्तन गर्न थालेका छन् । आज अध्यक्ष केपी शर्मा ओली पक्षका २ सांसदले गुट परिवर्तन गरेका छन् । समानुपातिकतर्फ निर्वाचित तुलसा थापा र माया ज्ञवालीले गुट परिवर्तन गरेका छन् । उनीहरु माधव नेपाल पक्षको भेलामा सहभागी भएका छन् । तुलसा थापा […]