निर्वाचित सांसदले के सुविधा पाउँछन्, कस्तो दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ?

राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन ।यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने

सम्बन्धित सामग्री

रास्वपाका सांसदले संसद् अवरूद्ध हुँदाको सेवा- सुविधा नलिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएको छ।

पोखरामै घर भएका गण्डकीका सांसदले ऐनविपरीत बुझ्छन् आवास सुविधा

पोखरा महानगरपालिकाभित्रै घर भएका गण्डकीका दुई प्रदेश सभा सदस्यले ऐनविपरीत आवास सुविधा लिइरहेका छन् । कांग्रेसका सांसदद्वय विमला गौचन र रेखा गुरुङले आवास सुविधाबापत हरेक महिना १५ हजार बुझ्दै आएका छन् ।  गण्डकी...

नौ पूर्वसांसदले फिर्ता गरेनन् ल्यापटप

ऐनमा कार्यकाल सकिएको सात दिनभित्रै सम्पूर्ण सुविधा फिर्ता गर्नुपर्ने व्यवस्था भए पनि नौ सांसदले एक लाख मूल्य पर्ने ल्यापटप चार महिनासम्म फिर्ता गरेका छैनन् प्रतिनिधिसभाका नौ पूर्वसदस्यले कार्यकाल सकिएको चार महिना बित्दा...

गण्डकीका सांसदले कति पाउँछन् सेवा सुविधा ?

गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण गरेकै दिनदेखि प्रदेशसभाबाट सांसदहरुले सेवा सुविधा पाउने व्यवस्था छ ।६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन हुन बाँकी छ । प्रदेशसभामा पदाधिकारी र सांसदहरुको सेवासुविधा फरकफरक हुन्छ । शपथ ग्रहणसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पहिलो अधिवेशन आह्वान गरे पनि नयाँ सरकार गठन गर्न आह्वान गरेका छैनन् । गुरुङले पुस १८ गते पहिलो अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार पुस १८ गते पहिलो अधिवेशन बस्ने छ

निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे छैनन् । अन्य १८ जना पूर्व सांसदहरुले लिएको ल्यापटप सुविधा फिर्ता गरेका छैनन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन भएको मितिबाटै कार्यकाल सकिएका […]

यस्ता सेवा सुविधा पाउँछन् निर्वाचित सांसदले

नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ । अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन । यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमला राष्ट्रिय दल बन्नको लागि प्...

निर्वाचित सांसदले कस्तो सुविधा पाउँछन्, कस्तो दल राष्ट्रिय दल हुन्छ ?

नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ। निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ।...

अदालतको परमादेशकै कारण सुविधा खाइरहेका सांसदले विरोध गर्ने ? : बिडारी

काठमाडौं, साउन १३ । सत्तारुढ दलका सांसदहरुले प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति विपक्षी दलले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अदालतको परमादेशकै कारण सुविधा खाइरहेका सांसदहरुले विरोध गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसला पुनराबलोकन गर्ने ठाउँ संसद नभएको भन्दै संसदमा कुरा उठाउन […]