सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित माओवादी सांसदले सार्वजनिक गरे एक वर्षको प्रगति

चौतारा । जिल्लाबाट संघीय संसद् र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् । गत वर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल शरद, सरल सहयात्री पौडेल र समानुपातिकतर्फ निर्वाचित अमृता नेपालले चौतारामा पत्रकार सम्मेलन […]

सम्बन्धित सामग्री

कोसी प्रदेशमा ०७९/८० मा एक हजारभन्दा बढीले गरे आत्महत्या

काठमाडौँ – कोसी प्रदेशमा ०७९/८० मा एक हजारभन्दा बढी मानिसले आत्महत्या गरेका छन्। विराटनगरस्थित कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार प्रदेशभर गत आर्थिक वर्षमा एक हजार ५ सय ५० जनाले आत्महत्या गरेका हुन्। वर्षभरि ८ हजार ७ सय १९ वटा अपराधका मुद्दा दर्ता भएको बताएका प्रदेश प्रहरी प्रमुख बास्तोलाका अनुसार […]

‘बागमती प्रदेशमा मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुँ’

नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँ बागमतीमा कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका छन् ।मुख्यमन्त्री मुख्य दाबेदार सभापति बानियाँले पुसको दोस्रो सातासम्म कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । यस्तै उनले बागमती प्रदेशमा कांग्रेस संसदीयको नेताका लागि आफ्नो नाम सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले आगामी पाँच वर्षमा बागमती प्रदेशले संघीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने पनि बताए ।यस्तै बानियाँ मकवानपुरमा गठबन्धनका प्रतिनिधिसभ

कांग्रेस प्रदेश सभापतिले गरे उम्मेदवारहरुसँग अन्तरक्रिया

हेटौंडा, १८ कात्तिक । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको विषयमा भइरहेको कामहरुको बारेमा प्रदेशसभा सदस्यका उम्मेदवारहरुसँग अन्तरक्रिया गरेका छन् । शुक्रबार भर्चुअल माध्यमबाट प्रदेश सभापति बानियाँले पार्टीबाट प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारहरुसँग निर्वाचनको तयारीको विषयमा परेका समस्याहरु, निर्वाचन परिचालनको अवस्थालगायतको बारेमा छलफल गरेका हुन् । छलफलमा […]

सङ्घ र प्रदेशको चुनावमा सिट बाँडफाँटबारे प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् ।  पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौँ सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले सङ्घमा ६० र प्रदेशमा १२० सीट दाबी गरेको खुलासा गरे ।  ‘संघीय चुनावमा १६५ र प्रदेशमा ३३० जना […]

माओवादीले संघमा ६०, प्रदेशमा १२० दाबी गरेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौं सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले संघमा ६० र प्रदेशमा १२० सीट दाबी गरेको खुलासा गरे । ‘संघीय चुनावमा १६५ र प्रदेशमा ३३० जना हुन्छ । ती सबै एउटै पार्टीको भागमा पर्ने होइन । हाम्रो पार्टीका साथीहरुले कार्यदलमा ६० सिटभन्दा घट्न सकिँदैन भनिरहनुभएको छ । प्रदेशमा १२० जति होला&rsqu

बागमती प्रदेशको बाछिटाबाट लुम्बिनी प्रदेश मुक्त

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनभित्रै सत्ता परिवर्तनको खेल सुरु भएको छ । तर बागमती प्रदेश सरकार परिवर्तनको खेलको असर लुम्बिनी प्रदेशमा भने देखिएको छैन । गठबन्धन सरकार बन्दा सुरुमा लुम्बिनी प्रदेशमा पनि आलोपालो सरकार चलाउने भद्र सहमति भएको थियो ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरे पनि अहिले गठबन्धन दलहरूबीच सम्बन्ध मजबुत भएकाले सत्ता परिवर्तनको खेल सुरु नभएको गठबन्धन घटकका नेताहरु बताउँछन् ।लुम्बिनी प्रदेशका गठबन्धन दलहरूलाई केन्द्रबाट सरकार परिवर्तन

गठबन्धनले प्रदेश–प्रदेशमा सभा नगर्ने, २२ गते काठमाडौँमा मात्रै

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सातै प्रदेशमा संयुक्त सभा नगर्ने भएका छन्। वैशाख ८ गते सातै प्रदेशमा संयुक्त सभा गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरे पनि बुधबार स्थानीय तह निर्वाचन तयारी र अनुगमन समितिले अब काठमाडौँमा मात्रै सभा गर्ने निर्णय गरेको हो। यसअघि १८ गतेदेखि २२ गतेसम्म एकै दिन दुई ठाउँमा सभा गर्ने गरी […]

मन्त्री थप्दा प्रदेशमा कति हुन्छ खर्च ?

प्रदेश सरकारको कुरा गरिरहँदा विराटनगरको एउटा रमाइलो घटनाको याद आइरहन्छ । तीन वर्षअघि विराटनगरमा एउटा कमर्सियल बैंकको शाखा कार्यालयको उद्घाटन भएको थियो । तत्कालीन मुख्यमन्त्रीसहितका पाँचैजना मन्त्रीहरू त्यहाँ पुगेपछि धेरैले प्रश्न गरे, ‘के प्रदेशमा मन्त्रीहरू आवश्यक भन्दा बढी छन् ?’ मन्त्री र सांसदले मञ्च भरिएपछि उनीहरू आफैंले लज्जा महसुस गरेको शायद यो पहिला घटना थियो […]

प्रदेश र स्थानीय तहप्रति केन्द्र अनुदार भयो : मुख्यमन्त्री पोखरेल

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान प्रदत्त अधिकार बाँडफाँडबारे केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद रहेको  बताएका छन्।साथै उनले प्रदेश सरकार र स्थानीय तहप्रति केन्द्र सरकार अनुदार भएको टिप्पणी गरे।मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारको मातहतमा प्रहरी र कर्मचारी हुँदा प्रदेशमा काम गर्न कठिन भएको पनि बताएका छन्।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले बुधबार गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका क

प्रदेश १ मा पहुँचवालाले कोरोना खोपको दुरुपयोग गरे : कांग्रेस

१० जेठ, विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ मा कोरोना भाइरसविरुद्धको खोप दुरुपयोग भएको बताएको छ । प्रदेश १ को प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा पहुँचवालाले मात्र खोप पाएको आरोप लगाए । आइतबार विज्ञप्ति जारी गर्दै उनले खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यमन्त्री, […]